जलयन्त्र

ना. [सं.]

  1. इनार, कुवा आदिको पानी तान्ने वा झक्ने यन्त्र।
  2. पानीघडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)