जलराशिना. [सं.]पानीको अथाह राशि; जलको समूह। २. सागर; समुद्र। ३. सरोवर; तलाउ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जलराक्षसी जलवायु