जलवायु

ना. [सं.]

  1. कुनै पनि स्थानको प्राकृतिक वा वातावरणिक स्थिति; हावापानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)