जलविहार

ना. [सं.]

  1. नदी, तलाउ र समुद्रमा जहाज, डुङ्गा आदिद्वारा गरिने सैर वा यात्रा; जलयात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)