जलविभाजक
ना. [सं.]
- दुईतिरका नदीलाई छुट्ट्याउने बिचको अग्लो भूमि; दुई भँगालाका बिचमा रहेको भूभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)