जलसंयोजक

ना. [सं.]

  1. दुइटा ठुला समुद्र वा सागरलाई जोड्ने साँघुरो ठाउँ; जल-डमरुमध्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)