जलसंयोजन
ना. [सं.]
- कुनै कारणबाट शरीरमा कमी भएको पानी पूरा गर्न वैज्ञानिक प्रविधिद्वारा पानी प्रवेश गराउने क्रिया; पुनर्जलीय उपचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)