जलसेना
ना. [सं.]
- युद्धपोत, जहाज, डुङ्गा आदि यानमा बसेर समुद्रमा युद्ध गर्ने सेना; सामुद्रिक सेना; समुद्री फौज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)