जलसेक

ना. [सं.]

  1. पवित्र पार्ने वा शान्तिस्वस्ति गर्ने उद्देश्यले गरिने अभिषेक; जलसेचन।
  2. पानीद्वारा गरिने सिँचाइ; बोटबिरुवा आदिमा पानी छर्कने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)