जलहरी

ना. [सं. जलधरी]

  1. शिवलिङ्गमाथि पानीको धारा चुहाउने पिँधमा छिद्र भएको तामाको पात्र; जलधारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)