जलहस्ती/जलहात्ती

ना. [सं. जलहस्ती]

  1. दक्षिण महासागरमा हुने कालो रङको हात्तीजस्तो प्राणी; पानीहात्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)