जलाञ्जलि
ना. [सं.]
- देवतालाई चढाइने वा पितृहरूलाई अर्पिने जल; तर्पण।
- एक अँजुली जल; अँजुलीभर पानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)