जलातङ्क

ना. [सं.]

  1. बौलाहा कुकुर, स्याल आदिले टोक्ता हुने र पानी देख्नासाथ डरले आत्तिने, तर्सिने एक प्रकारको रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)