जलाताल
वि. [जल+ताल]
- सबैतिर पानी भरिएको; पानी जमेर ताल बनेको; जलाम्मे; जलमग्न; जलमय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)