जलेखो

ना. [सं. ज्वाला+एखो]

  1. घरभित्रको धुवाँ बाहिर जाने ठाउँ; भौँप्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)