जलेवा

ना. [सं. जलेभि]

  1. पानीमा बस्ने एक जातको कालो चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)