जलौदो
ना. [सं. जनित+औदो]
- भर्खर जन्मेको सालनालसहितको बाछो, पाडो आदि; पशुको नवजात शिशु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जनित+औदो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)