जलौरा

ना. [जल+औरा]

  1. शरीरका रोमकूपमा उठ्ने र पानी जम्ने मसिना फोका; खटिरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)