जल्पितवि.बोलेको; भनिएको; कथित।धाक छोडिएको; गफ हाँकिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जल्पन/जल्पना जल्लाद