जल्लाद

ना. [अ.]

  1. फाँसीको सजाय पाएका व्यक्तिलाई फाँसीमा झुन्ड्याउने वा धारिलो हतियारले शिर काट्ने व्यक्ति।
  2. साह्रै क्रूर तथा निर्दय (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)