जवनिका
ना. [सं.]
- पर्दा।
- नाटक आदिमा मञ्चमा लगाइने पर्दा।
- पालका वरिपरि वा झ्यालढोका आदिमा लगाइने पर्दा; शायर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)