जवाँमर्द

वि. [फा.]

  1. पूर्ण तन्नेरी; लाठे; पुरै हुर्किएको।
  2. नवयुवक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)