जवाखार

ना. [सं. यव+क्षार]

  1. जौको खारबाट बनेको एक प्रकारको नुन; यवक्षार

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)