जवान

वि. [फा.]

  1. जुनसुकै प्राणीको तरुण अवस्था; युवक; पट्ठो; तरुनो; तन्नेरी।
  2. व्यक्ति; वटा; जना (एक जवान, दुई जवान, पाँच जवान इ.)।
  3. बहादुर; वीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)