जसकस
सर्व.
- 'जो' र 'को' सर्वनाममा विभक्ति प्रत्यय लाग्दा बन्ने तिर्यक् रूप। (उदा.- जसकसको कुरा सुनेर रिसाउनु राम्रो होइन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
सर्व.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)