जस

सर्व. [प्रा. जस्स< सं. यस्य]

  1. विभक्ति लाग्दा हुने 'जो' शब्दको रूप (जसलाई, जसले, जसको, जसमा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)