जसरीक्रि.वि. [जसो+गरी]जसो गरेर; जुनकुनै तरिकाले; जस्ता प्रकारसँग।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जसतस जसरी तसरी