जसरी तसरी
क्रि.वि.
- कुनै किसिमले; जेजसो गरेर भए पनि; जसोतसो गरी; येनकेन प्रकारेण; जेनतेन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)