जस्केलो

ना.

  1. घरको मूल ढोकाबाहेकको कोल्टेपट्टिका गारामा राखिएको अर्को ढोका; पार्श्वद्वार; उपद्वार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)