जस्ता
ना. [सं. जसद]
- केही कालो वा निलो खालको सेतो रङ हुने खनिज धातु।
- जस्तापाता; कर्कटपाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जसद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)