जस्तो

वि. [सं. यथा]

  1. जस्तो प्रकारको छ त्यस्तो; जुन किसिमको।
  2. जस्तै; उदाहरणार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)