जस्तै
क्रि.वि. [जस्तो+ऐ]
- जस्तो नै, जस्तो भए पनि; जस्तोसुकै।
- दृष्टान्तका निम्ति; उदाहरणार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [जस्तो+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)