जस

ना. [सं. यश]

  1. समाजमा कुनै राम्रो काम गरेबापत पाइने वा देशविदेशसम्म फैलने सुकीर्ति; भलो काम गरेबापतको प्रशंसा; स्याबासी; यश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)