जहरिलो

वि.

  1. जहर भएको; विषततत्त्वसहितको; विषाक्त; विषालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)