जहल्लक्षणा

ना. [सं.]

  1. अभिधागत अर्थलाई त्यागेर अभिप्रेत वा लक्षित अर्थ बुझाउने लक्षणा; जहत्स्वार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)