जहाज
ना. [अ.]
- ठुलठुला नदी, खाडी र समुद्रमा चल्ने, काठ, फलाम, सिल्भर आदि वस्तुबाट बनेको मानिसहरू आवतजावत गर्ने वा सामान ओसारपसार गर्ने साधन; जलयान; जलपोत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)