जहाज डुब्नु

टु.

  1. जहानकेटाकेटीले ठुलो दुःख पाउने हुनु।
  2. सिरीखुरी स्वाहा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)