जहाजी सुपारी

ना.

  1. सिङ्गापुरमा हुने वा पाइने एक जातको सुपारी; ठुला जातको सुपारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)