जहान

ना. [फा. जहाँ]

  1. एकै भान्सामा खाने व्यक्ति; एकाघरका मानिस।
  2. स्वास्नीका निमित्त लोग्ने वा लोग्नेका निमित्त स्वास्नी बुझाउने शब्द; सो अर्थमा स्वास्नी वा पत्नी; लोग्ने वा पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)