जहानियाँ
वि.
- ठुलो जहान भएको; ठुलो परिवारको।
- एकै परिवारसँग सम्बन्धित; जहानले नै मिलीजुली सञ्चालित वा उपभोग गरिरहेको (जहानियाँ बन्दोबस्त, जहानियाँ शासन इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)