जहिले

क्रि.वि. [प्रा. जह< सं. यर्हि]

  1. जुन बेला; जतिखेर; जुन समयमा; जुन बखत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)