जाँगी

ना. [जग+ई]

  1. घरको सबभन्दा तल्लो तला; घरको सबभन्दा तल्लो भाग; भुइँतला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)