जाँघ
ना. [सं. जङ्घा]
- घुँडादेखिमाथिको खुट्टाको अवयव; तिघ्रो; जङ्घा; उरु।
- सुरुवालका दुई खण्डलाई जोड्ने बिचको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जङ्घा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)