जाँचबुझ

ना. [जाँच+बुझ]

  1. कुनै कुरो केकस्तो छ भनी जाँच्ने वा बुझ्ने काम; कुनै कुरो पत्ता लगाउन गरिने खोजी; खोजीनिती; जाँचपडताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)