जाँच पडताल
ना.
- जाँचको परिचालन; जाँच्ने कामको सञ्चालन; जाँचबुझ; खोजतलास।
- अनुसन्धान; खोजी; धुइँपत्ताल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)