जाँचबुझ केन्द्र

ना.

  1. देशभित्रका सरकारी अड्डाखानामा केकस्तो तरिकाले कामकाज भएको छ भनी जाँचबुझ गर्न र कुनै कार्यालयले गरेको कामकुराका सम्बन्धमा उजुर पर्न आएमा हेरविचार गर्न, साथै देशका महत्त्वपूर्ण पक्षको लेखाजोखा गर्न खडा गरिएको एक अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)