जाँचबुझ समिति

ना.

  1. पञ्चायती व्यवस्थामा कार्यपालिकाले गरेका कार्यहरू ठिकबेठिक केकस्ता छन् भन्ने पत्ता लगाउन बनेको पञ्चहरूको समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)