जाँच आयोग/कमिसन
ना.
- कुनै विशेष वा असामान्य घटनालाई लिएर सत्य हेतु पत्ता लगाउनका लागि एक वा धेर व्यक्तिको छानबिन समिति।
- त्यसरी छानबिन गरेर निर्णय दिने वा प्रतिवेदन प्रस्तुत गर्ने समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)