जाँच

ना. [सं. याचना]

  1. ठिकबेठिक, योग्यअयोग्य, साँचोझुटो केकस्तो छ भनी छानबिन गर्ने काम; पारख; छानबिन; छ्यानविचार।
  2. विद्यार्थीले पाठ्यक्रम पूरा गरेपछि कक्षा वा तहमा उत्तीर्ण हुनका लागि लिखित वा मौखिक उत्तर दिने कार्य; परीक्षा।
  3. त्यस्तो परीक्षा लिने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)