जाँठा/जाँठो

ना. [सं. जटा]

  1. जाँठो।
  2. पुरुषका निम्ति एक अश्लील गाली।
  3. लिङ्गको वरिपरि उम्रने रौँ; झाँट; शष्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)